Posted by: world_map June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
गाम्लेहरू सबैलाई नमस्ते है मेरो, म नि अलि व्यस्त नै भन्नु पर्यो, अलिकति पढाईकै काम हो, तर हल्का। ठूल्नानी, तिम्ले मलाई सम्झेकोमा खुशी लाग्यो। म नि यस्सो बेला बेलामा चियाउथें तर तिमी नभा'कोले चुप्प लागेर बसेको। भकुन्डो त भोलि मात्र हो, अर्जेन्टिनाको खेल राम्ररी हेर्नु पर्छ। नेपे दाजी धेरै दिनपछि देखा पर्नुभो नि! दादाको कविता रमाईलो लाग्यो।
Read Full Discussion Thread for this article