Posted by: Tyra June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
आहा दादा ले कति राम्रो कबिता सुनाउनु भयो , अझै अरु पनि सुनुम् न दादा । अनि,चौतारि मा धान् को भात् को भोज् रे,ल ल रमाइलो हुने भो बरु भोज् कैले हो अए ठुल्नानि के भा हो तिमिलाइ आजकाल् धेरै नबोल्ने भा छौ किन् होला बरै? तिमि चिर्बिर् चिर्बिर् नगर्दा चौतारि शुन्ने भो है।
Read Full Discussion Thread for this article