Posted by: Tyra June 28, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौ धान बेच्नै पर्दैन नि कुम्ले ,अ मिस् लाइ फी माफ् गरि माग्नेके ,मिस् ले जाच् लिनुहुन्छ के रे २-४ सजिलो प्रस्न सोध्नु हुन्छ जस्तै,टिफिन् मा भागेर पौडि खेल्न जान्छ कि जादैन?,इस्कुल् भागेर बन्कुखुरा मार्न गयो कि गएन? अनि फी माफ् हुन्छ् के रे गालब् को नि भा हो नि। तर मिस् लाइ चै नभन्नु नि मैले सिकाएको भनेर ।नत्र मिस् ले मलाइ फेल् बनाइ दिनु हुन्छ जाच् मा ।
Read Full Discussion Thread for this article