Posted by: Nepe June 27, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु । त्यसैले तपाईलाई पाहुना बनाउन रहर गरेको हुँ । तपाईका "दौडन्छु भन्थ्यौ, नेल खोजिदिएँ, अझै घस्रदैछौ", "बजारमा खरानीको अभाव हुँदैछ चाडै" जस्ता पंक्तीहरु झल्झली सम्झिरहन्छु । नेपे
Read Full Discussion Thread for this article