Posted by: Foe_4_mysty June 27, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ढाँट्छेस् ओ मोरी इन्द्रेनी, अझै सम्म सुत्दै छे, अल्छिनी मोरी! तलाई पख न भद्रे लाई नभन्दिए मरिजाम्! चौतारी स्कुलको १+२ किलास् =३ किलास् मा हुँदा खेरिको फोटो हेर्, ल मलाई अनि आँफै लाई चिन्! अझै सुत्दै छे! चाओ
Read Full Discussion Thread for this article