Posted by: Nepe June 26, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
दादाजी, नाम लिनु भएकोमा धन्यवाद । फाट्टफुट्ट त चियाईरहेकै छु साझामा, पोस्टिङ गर्न मात्र नभ्याएको हुँ । सधै एकनास नहुने रहेछ । फेरि साईबरलोकमा मात्रै उफ्रीपाफ्री गरेर राउनीति गर्ने फेज पनि होईन यो भन्या जस्तो मान्छु । साहित्य र राजनीति को मिसावट व्यापारमा छु अहिले, त्यो त तपाईलाई थाहा छदैछ । *** *** *** गोतामेजी, वाह ! वाह ! गज्जब छ, "शेर खाँ" चरित्र । तपाईलाई कुनै साता अतिथि बनाउछु है "साप्ताहिक शायरी" मा ? नेपे - http://www.dkhadka.com/chithi/sounds/Ghalib_aah.mp3
Read Full Discussion Thread for this article