Posted by: Tyra June 26, 2006
Login in to Rate this Post:
0
?
ठुल्नानी तिमी कति किलासा हो औरेजी त साह्रै जान्ने पो रहिछेउ,ल सबै सिकाउ है चित्रे लाइ, हामि नि सुनम्ला।अनि फोउसे लाइ के भेछ ,इन्द्रेनि नानि लाइ कता को को म्याडोक्स् को मम्मि भन्या हो, तिम्रो आखा को चस्मा को पाउर् मिलेन जस्तो छ।ऐले नै आखा जचौ इस्कुल् लागेपछि पढ्न गारो होला नि।
ओहो,दादा ,हामि नया इस्कुले ले नाम् चैखुब् सुन्या देख्न नपा मुन्छे,नमस्कार् है यहा लाइ।किन आउन छाड्नु भो के रे अचेल्? लौ अब चै आउदै गर्नुस् है त् येसो नये इस्कुले भुर भुरि लै कथा हाल्न ।खुसुक्क हेर्दै फर्किदै गर्न नपाइ है त अबदेखिन्।