Posted by: Tyra June 23, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
नयाँ गाम्ले wot wott welcomeछ है ! अनि इन्द्रेनि कत्ति छिटो लेख्न जान्ने भैइछौ,तर कहा हराएअको येत्रो दिन्? पिरति, बल्ल म ढुक्क भए तिमि चाइना कम्पनि येत्तिकै गए को भन्ने सुनेर । अनि कुम्ले, चित्रे,सनोकन्छा ,ठुल्नानि सबै जना लाइ नमस्कार् छ है।हिजो म आएको थिए ,कोहि थिएन यहा म त गाम्ले हरु नया चौतारि पो बनौन लगेछन् कि भन्ने सोच्या। ल ल मिस् लाइ है यो चाहि- आइ दिए दिनको एक पटक् घुम्दै चौतारिमा खोज्नै पर्थेन समिप्यता हामिले शब्दजाल मा उफ!कस्तो गारो काम् खोज्नु रे भाब् हरु लाइ शब्द गीत् मा अनि समिप्यता चै शब्द को गहिराइमा बिर्सनु भयो मिस्? तेस्तो पाठ् त पढाउनु भए कै छैन तपाइले चौतरि इस्कुल् मा।
Read Full Discussion Thread for this article