Posted by: Pretty June 23, 2006
Login in to Rate this Post:
0
?
म चाइना जान लागेको हैन तितौरा। तेत्तिकै time kill गरेको नि। :)
मास्टर्नी दिदिले कस्तो राम्रो र भावुक कबिता लेख्नु भयो ल कबितामै answer दिन आउने भए त कति मजा हुन्थ्यो होला।
thank you मास्टर्नी दिदि।