Posted by: miss_ me June 23, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ठूल्नानी म हासेको कारण चाहियो तिमीलाई नि । नहाँसेर बस्न नि नजानेकि म ...हास्दा स्प्रष्टिकरण दिनु पर्ने...:Dलौ जा फेरि निहाँसिदिए गालव, झन फी: माफ गर्देको त आँ गर्दा अलंकार भुझ्नु पर्थो के । मेरो प्रस्न नै नबुझेर म माथि नै शंका गर्ने । खै मेरो प्रस्नको जवाफ??छात्रबृति खोसिएला है। प्रितीलाई--- मेरो उपस्थिति यदि तिम्रो लागि खूसि भए मैले मेरो साराखुसि तिमिलाईनै सुम्पिदिए खोज तिमी भावहरुलाईशब्द शब्दगीतमा भेटाउनेछौ सामिप्यता ति शब्दको गहिराईमा कुम्लेजी! :D ( म नि नछोडने कुम्ले भन्न त) किन हास्नु भाको?
Read Full Discussion Thread for this article