Posted by: gaalab June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मिस -- पृथ्वी गोलो छ कि छैन चित्रेलाई सोधे थाहा लाग्छ। यस्तो कुरामा मिसले नै विवाद ल्याउनुभो भने गाम्लेले तपाईंको सार्टिफिकेटमाथि शंका गर्लान्। ल है!! :D चित्रे -- जापानको खेल हेर्न मन त लाग्या हो, तर के गर्नु बिहान ४ बजे शुरु हुनेरैछ, बस्नै सकिएन। स्कोर चाहिं चेक गरियो, आज हाइलाइट हेर्नुपर्ला। जे भएनि आशै नभाको खेल के हेर्नु भनेर अलि मन पनि मारियो। तितौरी -- यसचोटी फस्ट हुने हो, र अर्को वर्ष रोल नं १ बनाउने हो। नमे दाइलाई आउट गर्ने पर्च। छात्रवृत्ति पाएपछि फस्ट हुन पनि त परो नि!! हैन? बरु हाम्रो गामको पनि एउटा फुस्बाल टिम बनाम्न पर्च क्यारे!! ल पहल गर्न परो दाजुभाइ दिदीबहिनी हो।
Read Full Discussion Thread for this article