Posted by: Tyra June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौ पिरती ,कहाँ नाच्या हो र म नाच्ने कुरो मात्र गर्या हो के ,तिमि त बल्ल बल्ल आएर पुरै कुरो नि सुन्दिनौ :(, बरु तिमि लै उता अर्को धागो मा चाइना कम्पनि को प्राक्टिस् गर्दै थियौ नि ,के हो तिमि चाइना जान लगेको हो? अनि गालबले त फुस्बाल् को सबै सुत्र कन्ठ गर्या रे छ येस् पलि इस्कुला फास् ल्याउनि होला ।:) मिस् गूड् मर्निङ्, गोलो पृथ्बि को घाम् लग्या पटि भए को ले गूड् मोर्निङ् भन्या :) अनि सबै गाम्ले साथि लाइ पनि
Read Full Discussion Thread for this article