Posted by: Pretty June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
शुभप्रभात चित्रे अनि सबैलाइ। ठुल्नानी मलाइ त राम्रो लाग्यो त, तिमिलाइ मन् परेनछ लौ किन? नेप्चे, सिरेलाइ भेट् हुन्छ? किन माया मारेको रहेछन् चौतारीलाइ? भौते मामा पनि कता गायब् हो खै? साचै दादा पनि देखा नपरेको धेरै भयो है? गोतामेजी त उता अर्को धागोमा कस्ता कस्ता फुलबुट्टे कुरो लेख्दै हुनुहुन्छ। ए बल्ल बुझे मैले कुरो सान्कान्छा। नाच्न त आउदैन मलाइ, उफ्रीने भए चाहि उफ्री दिउला।
Read Full Discussion Thread for this article