Posted by: sano_kanchha June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
पिरति म काम ले गर्दा र आफन्त लाइ भेटन भनेर अष्ट्रेलिया गएको थिए केहि दिन को लागि अनि त्यहि बाट नेपाल मा जन आन्दोलन मा गए गएर पनि केहि भएन केरे , गणतन्त्र आएको छैन अझै पनि । मैले पढने गाम चाइ पाताल मुनि ( जरामुनि ) हो । के कुरा बुझेउ सान्कान्छि । सबै जना नाच्ने भनेका छन केरे के गर्नु पर्ला हामि ले सोच्दै गर ल । :D:D:D
Read Full Discussion Thread for this article