Posted by: Nepal ko chora June 22, 2006
Login in to Rate this Post:
0
?
चित्रे,
हामी कहा त बिहानै आउछ भकुन्डोको रमिता। भकुन्डो हेर्न रात-रात भर जागाराम बस्नु पर्दैन।
:D
हिजो भर्खर आको थे त म त चौतरी मा, हराको छैन नी। बरु चित्रे लाइ नै ठुल्नानी सङ नाच्दैमा फुर्सद छैन जस्तो छ, को आयो को आएन त्यो पनि बिर्सिन थाल्यो जस्तो छ।
:P