Posted by: world_map June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मास्टर्रनी दिदी र पिरती जी, मैले तपाईहरूलाई कहाँ बिर्सेको हो र? तपाईहरू सुतिरहनुभा' होला भनेर डिस्टप नगरेको नि। अब चैं शुभप्रभात है त! अचेल भौते काजी, नेप्चे, दादा, गोतामेज्यूहरू चैं कता हराए भन्या? कि रातभरी भकुन्डो हेरेर दिनभरी सुतिरा' हो?
Read Full Discussion Thread for this article