Posted by: Pretty June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ठुल्नानी माया मारेको छैन चौतरीलाइ यसो नबोलिकन बसेको मात्र हो। सान्कान्छा अस्ट्रेलियामा भनेको हैन र भन्या ऐले फेरि फ्र्यान्कफर्ट मा रे? कति घुमेको हो? मिस् रमाइलो कबिता सुनाउनुस् न पहिला को जस्तो। तिर् कुमारि फना हेरेर हराएको रे मलाइ? लौ :) आफू काम बहादुर सङ्ग नाच्न थालेछ अनि मलाइ पो के के भन्दो रैछ। :D:D हो नि दीदी चित्रे र ठुल्नानीले त हामिलाइ बिर्से अब, उमेरै तेस्तै हो के तिनिहरुको।
Read Full Discussion Thread for this article