Posted by: miss_ me June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
गालव पृथ्वी गोलो छ र? छैनहोला नत्र हामी कसरी अडिन सक्थेउ होला त :P विश्वको चित्र(World_Map) हेरेको त उ त बोल्ने नाच्ने लेख्ने पो गर्छ त् :D के हो चित्रेभाइ ठूल्नानीलाइमात्र शुभप्रभातम् भन्ने मेरोमा नि भर्खर त् बिहान् भएको छ नि ठूल्नानीसित् कुरा गर्दा गर्दा अरुलाइ चै बिर्से जस्तो छ है
Read Full Discussion Thread for this article