Posted by: world_map June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
शुभप्रभात ठूल्नानी! हाम्रोमा त शुभदिन भैसक्यो। ल कामबहादुर र तितौराकुमारी पनि नाच्दा त मज्जा हुने भो, सान्कान्छा पनि सान्कान्छिसँगै नाच। गालव, आज त जापानको खेल पनि छ ब्राजिलसँग, हेर है! ल अब एकछिन नाँच्नु पर्यो। ठूल्नानी, सँगै नाचुम् है!
Read Full Discussion Thread for this article