Posted by: uptowngal June 22, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौ हेर सबै जना मेरो कुरा कात्दै बसेक रैचन । खै सान कान्छा तिमी ले गीत नि बजाएनौ। सान कान्छा तिमी नि सान कान्छी सँगइ नाच । कस्तो राम्रो जोडी सान कान्छा र सान कान्छी आफु लाई त पतकै नाच्नु आउँदैन अस्ती चित्रे ले सिकए दिन्छु भनु भको थियो । लौ जे भए नि सबै जना रमाएलो गर्नुस् । काम बहादुर तिमी र तितौर कुमारी नि नाच ।
Read Full Discussion Thread for this article