Posted by: Tyra June 21, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, सानोकन्छा, ठुल्ननि चित्रे इन्द्रेनि नि आउलान् गीत् सुनेर ,ल म गीत् सुरु गरौ है त । माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ हत्केला म माया को गुरास् फुलाउने लाइ भन्दिनु है भन्दिनु .......... :D:D:D
Read Full Discussion Thread for this article