Posted by: CaMoFLaGeD June 21, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
तितौरी नानी, आइ एम इन्जोइङ दिस चौतारी अ लट। थ्यान्क्यु भेरी मच। एकछिन आएर चौतारी मा हल्ला गर्नु मिलेन नि। अब कसैले गाएनन् अब तपाइ नै गाउनुस्। म चाँही यहि बसेर हजुर को गाना सुन्ने। अगि एक्छिन् सानो कान्छा एक्लै फत् फताको देखेर सम्झाउन एकछिन पसेको थिये यो चौतारी मा। कुरो बुझ्ने होइन, किन फत्फताको हो हो? म नि एकछिन थकाइ मारेर जानु पर्यो है? :-)
Read Full Discussion Thread for this article