Posted by: world_map June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, म हराको छैन, यस्सो भकुन्डो कुरेर बसिरा'को। हामी कहाँ झगडा गरेका हौं र? ठूल्नानी, तिमी त मेरो घनिस्ट मित्र हौ नि! अरूले रातो कार्ड दिए दिउन्, म चैं तिमीलाई रातो गुलाफ दिन्छु नि है! :) अब यो भकुन्डो जात्रा सकिएपछि सँगै नाच्नु पर्छ है! :)
Read Full Discussion Thread for this article