Posted by: miss_ me June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
रातो कालो बाहेक अरु जतिछन सबै रंगको कार्ड देखाउदा नि हुन्छ । तर चित्रे र ठूल्नानीको झगडाले चऔतारीमा रमाइलो भाको चै छ के यिनिहरुको(चित्रेभाइ र ठूल्नानी) कुरै नगरे भो एकै छिनपछि कसैले गित बजायो भने संगै नाच्न बेर लाउदैनन्। :)
Read Full Discussion Thread for this article