Posted by: world_map June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
हैनऽऽ गोतामेज्यू र सान्कान्छाले रातभरी भकुन्डो जात्रा हेरे कि क्या हो, चौतारीमा आएर पनि कार्डको भूतले छोड्या चैन बा! बरू हरियो कार्ड देखाम्दा राम्रो हुन्थ्यो कि हजूर? हरीयो बस्तु हेर्दा आँखा पनि तेजिलो हुन्छ भनी पढ्याथें। :) ठूल्नानी, डराउनु पर्दैन पहेंलो, रातो, कालो जस्तो कार्ड देखाएनि। चौतारीमा कार्ड देखाउने वास्तविक अधिकार त मास्टर्नी दिदीलाई मात्र छ। रेफ्री त एक जना पो हुन्छ त, अब सबै खेलाडीले पनि कार्ड देखाउन थाले त डामाडोल भैहाल्छ नि। मेरो नियमापत्ति!! सान्कान्छा, ल बधाई छ जरामुनिले ईग्लेटरलाई जितेकोमा!
Read Full Discussion Thread for this article