Posted by: Nepal ko chora June 19, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
हैन गाम्लेहरु कति आप र तितौराको कुरा गरि राको? मेरो त मुख बाट पानी आइसक्यो कुर सुनेर पनि। गुलियो आप अनि अ-मिलो तितौता चाइ म नि खाने। :) स्कुल त छुट्टी छ हाजीर त के गराइ भयो र अब। लु चौतारीम रमाइलो गर्दै गरुम।
Read Full Discussion Thread for this article