Posted by: miss_ me June 19, 2006
Login in to Rate this Post:
0
?
देखेउ ठुल्नानी तिम्रो झुठ पक्ड्यो त्यो आप् तिमिलै मात्र थियो के? खै मलाइ दिएको??नत्र चित्रेले बाडेर् लिनु है भनेको बिर्स्यो?
ल चित्रे यस पालि म त भोट भकुन्डोलाइ भोट दिने हो
आइ MISS तितौराकुमारी(tyra) too
अब फेरि अर्कोजनाले जुलुस् ननिकiल्नु है :D( malai dar lagchha ke julus dekhi)
CaMoFLaGeD jee!! welcome !(नाम पढन जान्यभए मार्नु ):)