Posted by: world_map June 19, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
तितौराकुमारी, मैले साँच्चै पठा'को हो आँप, पक्कै हुलाकीले खाईदिया हुनुपर्छ, मीऽऽठो भएकोले। अब त आँप नि सकियो, आँप को तितौरा मात्र अलिकति बाँकि छ। अब तिम्रो नामै तितौराकुमारी, मैले तितौरा पठाएँ भने त 'ईन्द्रको अगाडि स्वर्गको बयान' गरे जस्तो होला। बरू तिमीसित मीऽऽऽठा तितौरा भए यतातिर पठाई पाम् न! :)
Read Full Discussion Thread for this article