Posted by: Tyra June 19, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मिस भएन है प्रिती लाई मात्रै मिस्स् यु भन्ने, तेस्तो पछेपाति हुन । सबै लाइ भन्नुपर्यो ।नत्र हामि ले पनि खबर्दारि जुलुस् निकाल्नु पर्ला है फेरि ,तेसै को फेसन् छ् के रे but i too miss प्रिती । आहा ठुल्ननि को तोते बोलि क्या मिठो! अ मिलो आप् ले जिब्रो लठ्यायेर कि सानै देखि देखि येस्तै हो ठुल्ननि? अलि क्याल्शियम् खाने गर नत्र मन्कामना माता को भाकल् गर अनि बेला बेला मा नेपालि unicode type गर । तिम्रो बोलि ठिक् हुन्छ लौ त भरे फेरि आम्ला ।
Read Full Discussion Thread for this article