Posted by: Pretty June 19, 2006
Login in to Rate this Post:
0
?
मास्टर्नी दिदि I'am here. काममा सारै फुर्सद् पाइएन के अनि, पढ्ने त गर्छु चौतारी नछुटाइकन लेख्न मात्र नभ्याएको हो। nick त के change गराइ भो र अब, हैन त? I am so happy that u remembered me. :)
सबैजना साथीहरुलाइ सम्झेको छु है मैले। इन्द्रेनीलाइ पनि स्वागत् छ।