Posted by: uptowngal June 19, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
तितौरा त्यो फोटो मेरो होईन त्यो फोटो त तल्लो घर कि सान्कान्छी को फोटो हो । अनि आप को त कुरै नगर साह्रै अ्इलो थियो चिनी राखेर खादा नि अ्इलो । त्यो आप को तितौर बनाउ रे लौ हेरे मैले सबै आप् फोर मा फालिदे ।
Read Full Discussion Thread for this article