Posted by: Tyra June 19, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
आहा ठुल्नानी को फोटु त कति राम्रो ।गालब को फी माफ् भएछ भोज् खुवाउनु पर्यो है बन् कुखुरा को चौतरि मा ।अनि चित्रे ले आप् पठाए को रे बाटो मा कसैले चोर्यो रे ,लौ हेर कस्तो झुट् बोल्न सक्या बाबै , झुट् बोल्दा त आखा म आनो आउछ है। त्यो भकुन्डो मा त आप् खान पाए मात्र भोट् हाल्ने हो के रे म त । चौतरि कस्तो शुन्ये हो ,खै इन्द्रेनि नानि कता हो पानि परे पछि मात्र झुल्किने जस्तो छ ।ए ठुल्नानि सबै लाइ बोलाएर लेराउ है त भरे ,तिमि ले नै हो ब्यारे इस्कुल् छुट्टि भनेर सुचना टासेको । लौ त म नि भरे तिर आम्ला है ।
Read Full Discussion Thread for this article