Posted by: world_map June 19, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, आँप धेरै अमिलो छ भने नून र खुर्सानी राखेर तितौरा बनाएर खाऊ न। अनि तितौरा मलाई पनि पठाईदेऊ है, मीठ्ठो हुन्छ। :) अब त मैले चुनाव चिन्ह फेरें नि! मेरो चिन्ह अब भकुन्डो हो। अहिले मलाई सबभन्दा मनपर्ने चीज भएकोले भकुन्डो चिन्ह राखेको! :)
Read Full Discussion Thread for this article