Posted by: world_map June 19, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ए ठूल्नानी, अस्ति तिमीले मलाई खोज्दैथ्यौ क्यारे नाच्नको लागि। सरी है, मैले त थाहै पाईन भन्या। मैले पठा'को आँप अमिलो भो रे? चिनी हालेर खाएको भए गुलियो हुन्थ्यो कि! म चिनी पनि पठाईदिम्? ;) अनि चितौराकुमारीले आँप पाएनौ? मैले पठा'को त थिएँ, कतै कसैले बाटैमा लिएर आँप को तितौरा बनाएर त बेचेन? म पत्ता लगाम्छु है त! आज नि बिदै रैछ ईस्कूल त। भकुन्डो हेर्नु पर्यो। यसपाली त मेरो फ्याउरात (favourite) अर्जेन्टिनाले नै जित्नु पर्छ विश्वगिलास, ए सरी विश्वकप पो त! लौ, अरू सबै गाम्लेलाई नमस्ते है!
Read Full Discussion Thread for this article