Posted by: gaalab June 18, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ल गेंदपर्व चलिराख्या छ। स्कूलै बिदा भएसि, हेर्नै परो नि! २-४ दिन लाखा-पाखा लागेकोले अहिलेसम्म राम्ररी खेल हेर्न पाइया थेन, अब आजदेखि नियमित हेर्न परो। मलाई मन पर्ने टिमचैं अर्जेन्टिना र इटाली! मिस -- फि मिनाहा गर्देकोमा हृदयदेखि धन्यवाद। अब रोल लम्बर पाम्। ठुल्नानी - तिम्रो फोटो हेर। http//images.google.com मा गएर "uptowngirl" भन्नी शब्द राखी खोज गरेको यो फोटो पो आयो। :D
Read Full Discussion Thread for this article