Posted by: Tyra June 16, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
आहा इन्द्रेणी ले कस्तो राम्रो गीत गाएको लौ न साझा को चौतरि मा सङिनि ले आखा छोपेको आउछ् अझै झझल्को साझा ........ लुकामरि खलेको बन पाखा मा खेल्ने गर्थिउ सानै मा ल...ल.....ल..... इन्द्रेणि म त यो गीत् सुन्यो कि खुट्टा उठि हाल्छ के नाच्न । अनि तिमि लाइ तितौरा पठाइ दिए को थिए नि पायौ? ठुल्नानि मैले त बिर्सिर हजिर् पो भनिछु बन्द इस्कुल् मा गएर, नानि देखि लागे को बानि ,तिमि ले भन्दा पो लाज् लागो बेस्सरि। धत्।
Read Full Discussion Thread for this article