Posted by: Nepal ko chora June 16, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ओहो चौतारीमा टन्न गाम्लेहरु जम्मा भका रहेछन नि आज त। जम्मै गाम्लेहरु लै नमस्ते है। पहिला त हाजिरनै गर्नु पर्यो। रोल नम्बर : २१ नेप्चे यस मिस (२-४ दिन स्कुल आको थिन, नाम त काटिएको छैन होला क्यारे) आफुलाइ नि फुटबलको जोरोले सताको छ के गर्नु? मन थाम्न सक्ने भए पो। अफिसमा नि काम गर्दै फुटबल हेर्छु म त। स्कुल १ महिना लाइ छुट्टी भएछ आनन्द भयो। मज्जा ले फुटबल हेर्दै बस्नु पर्ला। मलाइ त अर्गेन्टिना र ब्राजिल को फाइनल म्याच हेर्न मन छ, हेरुम के हुन्छ। खै कस्ले सोधेको थियो "सुन्दरी" भनेको बादरनी हो भनेर? हो हो सुन्दरी भनेको बादरनी नै हो।
Read Full Discussion Thread for this article