Posted by: Tyra June 16, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ओहो बल्ल मिस् ले किलासा पढाए झै गरी जवाफ दिनुभयो बाबै सबै प्रश्न को । अनि मिस् होत नि म पनि दिक्क लागि लागि भकुण्डो हुँदा थप्पडी चै बजाउछु केरे सबै उफ्र्न्छ्न आफु चुप लागेर बस्न नहुने है । अनि खै भोट त मैले नि हाल्या थिए चित्रे लाई आप पाइन मैले,पक्कै चुनाब् हारया हुनु पर्छ चित्रे ले। अनि इन्द्रेणि नानि सुन्दरि भन्या बादर्नि हो है,तेसैले कसैले कस्ति सुन्दरि रहिछिन् भन्यो भने नि ।।।। नभन्नु है । लौ त रोल्ल् २२ तितौरा कुमारि।
Read Full Discussion Thread for this article