Posted by: miss_ me June 16, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
:D :D :D गौतमजी मुस्काएको कारण सोध्नुभएको रे'छ----- पहिलो त स्वास्थ्य राम्रो हुन्छ। दोस्रो चित्रेको आँप त्यो नि ठूल्नानीले सबै खाएर अन्तिममा अमिलो रहेछ भनेको देखेर ( मलाई त लाग्यो चित्रे ले कुहिएको आँफ फठाएको थियो) अर्को गालब को जवाफ :D कति हसाउन सकेको गालब ले । अब दुरुस्तै जवाफ लेखे पछि त फी: माफ गर्नै पर्यो अर्को सानोकान्छो रन्केको देखेर :) सानोकान्छा कस्तो हुदोरे"छ त (जिरे खुर्सानी)? अर्को तिलौराकुमारीको ----"हरे शिव , घर मा भकुन्डो ,न्युज मा भकुन्डो ,टिभी मा भकुन्डो अनि हुँदा हुँदा चौतारी स्कुल नै बन्द गरेर भकुन्डो को गफ सुरु । हैन यो भकुन्डो जात्रा कैले सकिने होला । "( ल अब हास्ने पालो गौतम जी को) हुनत मलाईनि दिक्क लाग्छ के जता गयो उतै भकुन्डो भनेको सुन्दा तर घरमा बसेको दिन चाँहि हेर्न भुल्दिन । छोरीलाई नि संगै बसाउछु भकुन्डो हेर्न गोलहुदा थपडि बजाउन साथि हुन्छे अनि कोहि लड्यो भने सिरियस हुन्छे। म छक्क पर्छु उसको संबेदनशिलता देखेर। ठूल्नानी स्कूल एक महिना बन्द हो । सबैलाई खबर गरिदेउ ल म त ब्राजिलतिर हो के गोतामे अनुशासित भएर खेल्छन नि उनिहरु।। त्यो छ नि चू्ल्ठिलाएको खेलाडी कस्तो राम्रो खेल्छ है। त्यो माथीको फोटो त ठूल्नानीको जस्तो छ नि मेरो फोटो गराइ देउ भनेर कराउदै थिइन अब चुप लाग्छिन कि:D इन्द्रेणी नेपाली मा लेख न
Read Full Discussion Thread for this article