Posted by: Gautam B. June 13, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मैले त नेसाजको धेरैजसो मेललाई रद्दीको टोकरी तिर पठाइदिने गरेको छु, फुर्सद हुँदा रमाइलोको लागि मात्रै यस्सो हेर्ने हो। नेसाजको बारेमा म आफूलाई एउटा बाहिरिया मात्रै ठान्छु। मान्छेहरु किन लडिरहेका होलान्, के स्वार्थका लागि यत्रो हानथाप हो, केहि बुझ्न सक्या भे मार्दिनु!
Read Full Discussion Thread for this article