Posted by: sano_kanchha June 12, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौ चौपारि म रमाइलो भएछ नि जापान ले नराम्रो सँग हार्यो केरे के अर्नु । गाउले हरु मैले वेबकाम बाट चौपारि फुटबल राख्ने प्रयास गरेको थिये सफल हुन सकिन अझै पनि प्रयास जारि छ। जरामुनि ले फुस्बाल जित्ला कि नजित्ला । ल आउदै अरम है सबै जना गाम्ले हरु माँया नमार्नु होला।
Read Full Discussion Thread for this article