Posted by: world_map June 12, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ए दादा, जापान त नराम्रोसित हार्यो नि! सकरूहरूले तीन गोल ख्वाईदिएछन्। अब झन् ब्राजिल र क्रोएशियासँग के गर्ने होला? ल मरो सान्त्वना छ है तपाईलाई। अनि आईते तामाङ् त धेरै दिनपछि टुप्लुक्क देखा पर्यौ नि! भकुन्डो कत्तिको हेरिंदैछ? स्वीडेन र ईङ्ल्याण्डको खेल मजा आउँछ, हेर्नु पर्छ है! ए ठूल्नानी, म त गीत सुन्दिनँ, बरू भकुन्डो प्रतियोगिता हेर्छु। ल तिमी र म बाजी ठोकौं। म अर्जेन्टिना लिन्छु, तिमी कुन लिन्छौ?
Read Full Discussion Thread for this article