Posted by: Gautam B. June 11, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
पोखरेली (pkreli) ले मेरो कविताको कुरा गरेको हो? हो भने, हुन्छ पोखरेलीको जालोमा राखे हुन्छ; मेरो नाम राखेर है! बरु पोखरेलीको जालोको ठेगाना के होला? हामीलाई पनि भन्न मिल्छ?
Read Full Discussion Thread for this article