Posted by: focus.nepal June 11, 2006
वर्तमान संसद्ले
Login in to Rate this Post:     0       ?        
वर्तमान संसद्ले नेपाली जनतालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्दै - किशोर ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ ।’ कम्युनिस्टहरूले संसद्लाई यसै भन्ने गरेका छन् । नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छेले संसद्का बितेका कार्यकालहरूमा यो कथन पटकपटक दोहोर्‍याउनुभएको सम्झना धेरैलाई होला । अहिले तिनै विजुक्छेको अध्यक्षतामा प्रतिनिधिसभाले आफ्नो नियमावली संशोधन गरेको छ । समयक्रममा कम्युनिस्टहरूले संसद्लाई उपयोग गर्ने नीति अख्तियार गरे पनि उनीहरूले खसीको टाउको र कुकुरको मासु भन्ने धारणामा खासै परविर्तन गरेको पाइएको छैन । संसद्लाई उपयोग गरेर जनवादी सत्ता स् थापना गर्न कम्युनिस्टहरू सफल भएको उदाहरण पनि यो कालखण्डमा कतै देखिएको छैन ।More
Read Full Discussion Thread for this article