Posted by: pkreli June 10, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु ह‍ै ? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन । क्यार्नी मलाइ लेख्न आउंदैन र त राम्रो लागेको अरुका जम्मा गरुम की भनेर । आगे तपाइंको जो इच्छा ।
Read Full Discussion Thread for this article