Posted by: world_map June 9, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
चौतारीमा त तीन दिन देखि कही पनि आएको रैनछ, गाम्लेहरूले चौतारी पनि भुलेछन्। ल आज त भकुन्डो पर्तियोगिताको उद्घाटन हो, हेर्नु पर्छ। जरामुनी (Germany) र कोस्टा रिका कस्ले जित्छ होला? मलाई त बराबर हुन्छ जस्तो लाग्यो।
Read Full Discussion Thread for this article