Posted by: Tyra May 31, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
रोल न २२ हाजिर भए मिस् लौ चित्रे दाइ को आप चिन्ह मा मेरो पुनी भोट गयो है त ल ,बरु आप खान चै कैले पाइने हो ,चित्रे दाई मलाई फोटु को आप होईन साचैको आप पठाइ दिनुस् है ल ।म २४ वटा भोट दिउला त्यो हिसाब ले दुई दर्जन आप मेरो भाग मा पर्छ ह नि ।अनी मिस् धन्याबाद मेरो नाम चेन (Change) गर्दिनु भे को मा। बरु मिस् दिन् दिनै किलास् लिन आउनु परो भना इस्कुले भर्ना मात्र गर्ने अनि मिस् चै न आउने। अनि पिर्ति फिलिम् हेर्ने बानि लागेर हो क्याहो इस्कुल् धेरै भाग्न थालेको? मिस् ले कार्बाहि गर्नु पर्ने भो है।फिलिम् को कथा सुनेर घुस् खान भएन। :-)
Read Full Discussion Thread for this article