Posted by: miss_ me May 31, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
'आर्या आएपछि हाम्रो जिन्दगी अझ बढी हँसिलो र उज्यालो भएको छ; एउटा सुन्दर कविता जस्तै भएको छ। '---- आफ्नो मुटु आफु सामू देख्दा सबैलाई त्यस्तैलाग्ने रहेछ ( अघि लेखेको सेलेक्ट गर्न बिर्सेछु के अनि अहिले राखिदिएको) दादा "मेरो नक्कल गरी मास्टरनी नानीले भनेर " रिसाए जस्तो छ? मलाई मास्टरी जागिर बाट हटाउने हो कि भनेर डर पो लाग्यो।
Read Full Discussion Thread for this article