Posted by: Nepal ko chora May 31, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
जे होस चौतारीमा बिस्तारै रमाइलो हुन थालेछ। कथा, कविता अनि गीत को साथै फोटुहरु पनि आउन थालेछ। भकुन्डोको माहापर्ब आउन आट्यो क्यारे। फेरि आफु भकुन्डो भने पछि सारै भुतुक्क हुन्छु। गाम्लेहरु पनि एसो अलि कति रमाइलो भकुन्डोको मजा लिने हो कि?
Read Full Discussion Thread for this article