Posted by: miss_ me May 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौन दादाले कस्तो कुरा गरेको होला? 'मर्लक्कै बिर्से रे '...... :D:D:D "तो ता अब यसो हो...तो ता अब यसो हो...भनुम् न अब... किन रिसाअस्तो अर्नुपर्यो र? त्यो सेउसी भुन्ने जिनिस कस्तो हुदोरे'छ बरु दादाले नै फोटु टास्नुभे'सी भौतेले था'पौथेकि र हामीहुरले नि हेर्दिन्थिम। फेरि त्यो ता अब यसो हो ..... सेउसि फोटु नराख्दा त्यो चाइने के रे चौतारीका मुन्छे हराउने भे'सि चौतारी जोगाम्न त पर्यो। बरु कसैलाई सेउसी भन्ने जिनिस मन नपरे त्यो नि आम्न छोड्छ । लोउतन्तरआइसक्यो किन डराम्न पर्यो र ।रिसानि माफ होस...... बरु प्रितीले मज्जाले दादालाइ गालि अरेस्तो अर्नि दादाचै रिस उठेनि हाँसे अस्तो गर्नि नि हुन्छ। कि कसो प्रिती ?" :)
Read Full Discussion Thread for this article